पेट्रोल र डिजेलको मूल्य घट्यो

0
1373

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मुल्य घटाएको छ । निगम संचालक समितिको आजको बैठकले पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैया घटाएको हो ।
नयाँ मुल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७१ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ५८ कायम भएको छ ।
समायोजित मुल्य आज राति १२ बजेपछि लागु हुने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here