विश्वभर अचानक फेसबुक, इन्स्टा, प्ले स्टोर आदि बन्द, प्रयोगकर्ता त्रासमा

0
202

फागुन २२ । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा अचानक समस्या देखिएको छ ।
करिव ९ बजे सबैजना फेसबुक चलाइरहेका थिए । विश्वभर अचानक फेसबुक प्रयोगकर्ताको अटोमेटिक लग आउट भए । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ ।
यतिबेला सबैजना त्रासमा रहेका छन् । कतै ह्याक भयो कि भनेर । कतै फेसबुक बन्द हुन लागेको हो कि भनि मानिसहरूले अनुमान गरेका छन् ।आखिर के हुदैछ ।
विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here