नगरपालिकाको प्रथम महालक्ष्मी महोत्सव आयोजना हुँदै

0
257

फागुन ५, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले आगामी फागुन ५ देखि ७ गतेसम्म ‘महालक्ष्मी महोत्सव २०८०’ आयोजना गर्ने भएको छ।

नगरको शैक्षिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो। महोत्सवको उद्घाटन फागुन ५ गते उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा हुने आयोजक समितिले जनाएको छ ।

महोत्सव अवधिभर नृत्य, सांस्कृतिक कार्यक्रम, खेलकूद, फूड फेष्टिभल लगायतका कार्यक्रम हुने समेत नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here