आजदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने

0
133

माघ १६,काठमाडौं । आजदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएको छ ।
गृह मन्त्रालयले प्रत्येक वर्ष राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ। जसअनुसार सरकारले राजपत्रमा सूचना प्रकाशित गरे बमोजिम अनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here