माघ १६ गते सहिद दिवसमा सार्वजनिक बिदा नभएको जानकारी

0
133

माघ १४, नेपाल सरकार गृह मन्त्रालयले यस वर्ष सहिद दिवसको अवसरमा विदा नदिने निर्णय गरेको छ ।

यहि माघ १६ गते मंगलबारका दिन सहिद दिवसको अवसरमा राष्ट्रिय पर्वको रुपमा मनाइने तर बिदा दिने निर्णय नभएको सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभएको हो ।

माघ १६ गते विदा रहेको या नरहेको प्रश्नमा सूचना अधिकारीले यस वर्ष सहिद दिवसको अवसरमा विदा नभएको र आगामि वर्ष २०८१ सालमा भन्ने विदा दिने निर्णय भएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here