४३ औं नेपालभाषा साहित्य त:मुंज्या सांस्कृतिक विधाहरुकाे सेन्सरकाे नतिजा प्रकाशित (सुचिसहित)

0
151

कार्तिक ६, भक्तपुर । ४३ औं नेपालभाषा साहित्य त:मुंज्या सांस्कृतिक विधाहरुकाे सेन्सरकाे नतिजा प्रकाशित भएको छ।

जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पु¥याउने उद्देश्यका साथ विगत ४३ वर्षदेखि नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम र अन्य गतिविधि भक्तपुरका विभिन्न स्थानमा बर्सेनि हुँदै आएको हो ।

यस वर्ष ४३ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम भक्तपुरको भनपा ५, ल्योसिंख्य टोलमा कार्तिक ९ र १० गते बिहान ११ बजेदेखि हुने भएको छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको आयोजक समितिले जनाएको छ ।

यस्तो छ सेन्सरकाे नतिजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here