दशैंको कारण राष्ट्रिय राष्ट्रिय भिटामिन “ए” कार्यक्रमको मिति परिवर्तन बारे जरूरी सूचना ।

0
266

कार्तिक १ गते, भक्तपुर । बालबालिकाहरुका लागि हरेक वर्ष राष्ट्रिय “भिटामिन ए” खुवाउने कार्यक्रमको निर्धारित समय (कार्तिक २ र ३ गते ) यस वर्ष नेपालीहरुको महान चाड दशैंको बेला पर्न गएकोले उक्त कार्यक्रम यही २०८० कार्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।

साथै नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई जुकाको औषधी समेत खुवाउने कार्यक्रम रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here