भक्तपुर जिल्ला अदालतको नव निर्मित भवन भक्तपुर नगरपालिका वडा नं.९ च्यामासिंह स्थित नयाँ भवनवाट सेवा प्रवाह हुने भएको छ ।
मिति २०८०/७/१२ देखि नयाँ भवनबाट सेवा प्रवाह गर्ने सूचनामा प्रकाशित गरेको छ ।




सरचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















