असोज २६ गते, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (मा. मन्त्रीस्तर) को मिति २०८०।०६।२६ को निर्णयानुसार भक्तपुर क्यान्सर अस्पतालको आर्थिक तथा प्रशासनिक अधिकार सहित प्रा. डा. ऋषिकेश नारायण श्रेष्ठ निमित्त कार्यकारी निर्देशकको पदबहाली बहालि भएको छ । मन्त्रालयको मिति २०८०।०६।२६ गतेको निर्णयानुसार भक्तपुर क्यान्सर अस्पतालमा प्रा. डा. ऋषिकेश नारायण श्रेष्ठद्वारा निमित्त कार्यकारी निर्देशकको पदबहाली गरेको पत्रमा उल्लेख छ ।
यस्तो छ पत्रको व्यहोरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















