परिमार्जन गरेर शिक्षा विधेयक पारित गर्न नेक्राशिसंघको माग

0
133

असोज ४, नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारद्वारा संसद्मा प्रस्तुत विद्यालय शिक्षा विधेयक आवश्यक परिमार्जन गरेरमात्र पारित गर्न माग गरेको छ । केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ- विधेयक सङ्घीयताको मर्मविपरीत भएको र हालसम्म शिक्षकले पाउँदै आएको निवृत्तिभरण समेत हनन गर्नेलगायत विषयहरू शिक्षक हक हितविपरीत भएको हुँदा आवश्यक संशोधन गरेरमात्र विधेयक पारित गर्नुपर्छ ।

यस्ताे छ प्रेस वक्तब्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here