भक्तपुर नगरपालिकाको आयोजनामा भएको सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम शनिबार एक भव्य कार्यक्रमबीच सम्पन्न भयो । भक्तपुरका सम्पदाहरुबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले शनिबार आयोजित सम्पदा पदयात्राको समापन कार्यक्रम भक्तपुर नपा वडा नं. १ स्थित न्हु पुखु (रानीपोखरी) मा भयो ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















