विश्वका शक्तिशाली पासपोर्टहरूको सूचीमा नेपाल ९८औं स्थानमा

0
144

विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल ९८औं स्थानमा परेको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स – २०२३’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको सूचीमा पहिलो स्थानमा सिंगापुर छ । दोस्रो स्थानमा जर्मनी, इटाली र स्पेन छन् भने अन्तिम स्थानमा अफगानिस्तान छ । सिंगापुरको पासपोर्टले विना भिसा १९२ देशमा यात्रा गर्न सकिन्छ भने नेपालको पासपोर्टले विश्वका ३८ देशमा विना भिसा यात्रा गर्न सकिन्छ ।

नेपालभन्दा खराब पासपोर्ट भएका देश विश्वमा ६ ओटा मात्र छन् । नेपाल १०३ स्थानमध्ये ९८ औं स्थानमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here