सुर्यमढीमा शनिबार आँखा शिविर तथा स्वास्थ्य परिक्षण हुने

0
138


भक्तपुर, माघ १८ । नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगरपालिका ९ वडा समिति र प्रगति सामुदायिक सिकाइ केन्द्रको आयोजनामा माघ १९ गते शनिबार आँखा शिविर तथा सामान्य स्वास्थ्य परिक्षण हुने भएको छ ।
नेपाल मजदुर किसान पार्टीको ५१ स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
स्वास्थ्य शिविर सुर्यमढी स्थित वाकुपति नारायण मन्दिर परिसरमा बिहान ७:३० बजेबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here