भक्तपुर ।
नेवार समुदायले आज पौष शुक्ल पुर्णिमाका दिन माटाका भाडाकुँंडा फुटाई छ्याला पुन्ही मनाउने गर्दछन् ।
नेवार समुदायमा रहेको विभिन्न पर्वहरु कृषि र सरसफाइ संग सम्बन्धित रहेको हुन्छ । यो पूर्णिमालाई पनि सरसफाइ गर्ने पर्वको रुपमा लिइन्छ । यस दिन घरमा बर्ष भरि प्रयोग गरि टुटेका फुटेका माटोका सामानहरु घर नजिक रहेको “छ्वास” मा मिल्काउने गर्दछ । माटोको सामान भन्नाले घ:, स्वमा, टेप, अथ, कलाचा, गोप भाजं, भेग:, आदि पर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















