निःशुल्क हेयर कटिङ्ग (शैलुन)व्यवस्था

0
117

भक्तपुर नगरपालिकाद्वारा आयोजित हेयर कटिङ्ग (शैलुन) तालिममा निःशुल्क हेयर कटिङ्ग (शैलुन) व्यवस्था गरिएको छ ।
दिउँसो ४ बजेदेखि साँझ ६:०० बजेसम्म भक्तपुर नगरपालिका वडा न १ कार्यालय सँगै रहेको तालिम केन्द्रमा उक्त निःशुल्क हेयर कटिङ्ग (शैलुन) व्यवस्था गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here