विद्यार्थी सङ्ख्याका आधारमा सामुदायिक विद्यालयमध्ये वागीश्वरी मावि १० औं स्थानमा

0
414

सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण विद्यालयको व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि गरिएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढ्दै गएको छ। कतिपय सामुदायिक विद्यालयको भौतिक पूर्वाधार अभावको कारण विद्यालयले धान्न सक्ने विद्यार्थी मात्र भर्ना गर्नका लागि प्रवेश परीक्षा मार्फत विद्यार्थी छनौट गर्ने गरेका छन्। भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिङ स्थित वागीश्वरी मावि १० औं स्थानमा पर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here