मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा

0
201
मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा


वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा समापन तथा भोटो देखाउने जात्रा। लिच्छविकालीन राजा नरेन्द्रदेवको पालादेखि अविच्छिन्न यो जात्रा चलेको विश्वास गरिन्छ। काठमाडौं उपत्यकामा मनाइने नेपालको सबैभन्दा लामो जात्राका रूपमा प्रख्यात रातो मच्छिन्द्रनाथको रथयात्रा समापन गर्ने अवसरमा भोटो जात्रा मनाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here