भक्तपुर, भदौ १४ ।
दीक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान तथा बहुअपाङ्गता बिशेष बिद्यालय CBR को आयोजना र भक्तपुर क्यान्सर अस्पताल, नयाँ उमंगको प्राबिधिक सहयोगमा स्तन क्यान्सर सम्वन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भयो ।
उक्त सचेतनामुलक कार्यक्रममा ६० जना बहुअपाङ्गता बिशेष बिद्यालयका अभिभावहरुको उपस्थिति रहेको थियो ।
भक्तपुर क्यान्सर अस्पाताल, नयाँ उमंगका बरिष्ठ क्यान्सर बिशेषज्ञ डा उत्सव मान श्रैेष्ठ , डा. बर्षा प्रसाई , बरिष्ठ सिस्टर रोशनी बज्रार्चायले स्तन क्यान्सर सम्वन्धि सचेतना प्रस्तुत गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















