पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्धारा डोलेश्वर मन्दिरको दर्शन

0
321

भक्तपुर, श्रावण २९ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भक्तपुरको सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको पूजा एवं दर्शन गर्नु भएको छ ।
आज डोलेश्वर मनिदर पुग्नु भएको उहाँले डोलेश्वर मन्दिरको पूजा, दर्शन, आरती गर्नुको साथै मन्दिरको अवलोकन गर्नु भएको थियो । मन्दिरमा उहाँलाई नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, नगर प्रमुख वासुदेव थापष, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, प्रवक्ता रबिन्द्र सापकोटा, वडाध्यक्षहरु डोलेश्वर मन्दिर व्यबसथापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष दीपक थापालगायतले स्वागत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here