क्रिकेट प्रेमीहरुले मनाए असार १५, SEE उतिर्णलाई सम्मान

0
1013

भक्तपुर, असार १५ । भक्तपुर स्थित CRICKET EXCELLENCE CENTER को आयोजनामा सिपाडोलमा असार १५ को अवसरमा एक कार्यक्रमविच दहि चिउरा खाने कार्यक्रम सप्पन्न भयो ।


साथै सेन्टरमा अध्ययनरत SEE उतिर्ण ३ जना विद्यार्थीहरुलाई खादा ओढाइ सम्मान गरिएको थियो भने मायाको चिनोको रुपमा क्रिकेट बल सम्मेत प्रदान गरिएको थियो ।
कार्यक्रममा पुर्व कप्तान ज्ञानेन्द्र मल्लको प्रमुख उपस्थिति रहेको थियो भने क्रिकेट खेलाडी, प्रशिक्षार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here