Saturday, May 10, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home चाँगुनारायाण नगरपालिका भक्तपुरको खानेपानीको स्रोत मुहानपोखरीको अनुगमन

भक्तपुरको खानेपानीको स्रोत मुहानपोखरीको अनुगमन

असार १४ ।
भक्तपुर स्थितचाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका बासिन्दाहरूकाे खानेपानीकाे श्राेत रहेको मुहानपाेखरीको अनुगमन गरिएको छ ।
अनुगमनकै क्रममा बाैद्ध विहार/गुम्बा, झाेलुङ्गे पूल तथा बाेझे पाेखरीकाेको समेत जिल्ला सुरक्षा समिति, चाँगुनारायण नगरपालिका, भक्तपुर नगरपालिका र काठमाडौं उपत्यका खानेपानी कार्यालय प्रमुखकाे टोलीले उक्त अनुगमन गरिएको हो ।
खानेपानीको मुहानलाई संरक्षण गर्नुपर्ने र जलाधार क्षेत्र घोषणा गर्नुपर्ने स्थानीहरुले माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments