भक्तपुरमा शुक्रबार “द युथ बुलेटिन” सार्वजनिकिकरण हुने

0
272


भक्तपुर, जेठ ३२ ।
नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिको आयोजनामा “द युथ” नामक बुलेटिन सार्वजनिकीकरण हुने भएको छ ।
प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छें (रोहित)ले बुलेटिन सार्वजनिकिकरण गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
द युथ बुलेटिनको सार्वजनिक ख्वप इन्जिनियरिङ कलेज, लिवाली, भक्तपुरमा यहि जेष्ठ ३२ गते शुक्रबार हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here