फागुन २२, भक्तपुर । भक्तपुरको आदर्श बस स्टप नजिकै एक औषधि पसलमा आज बिहान आगलागी भएको छ । आगलागीका कारण औषधि पसलमा रहेका सबै सामग्रीहरु नष्ट भएको छ भने बुलेट बाईक र स्कुटर पनि पुर्ण क्षति भएको छ । आगलागी कसरी भएको भन्ने जानकारी प्राप्त हुन बाकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















