Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home अन्य यस्तो छ आगामी बजेटको सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

यस्तो छ आगामी बजेटको सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभा बैठकमा पेश गरेका छन् । मन्त्री महतले आजको प्रतिनिधिसभाको बैठकमा  आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन्।

यससंगै अब सोमबार देखि उक्त प्रस्तावमा संसदमा छलफल हुने छ । सो छलफललाई नै प्रि बजेट छलफल भनिन्छ । सभामुख देवराज घिमिरेले प्रि बजेट छलफलको लागि वैशाख २५ देखि वैशाख २७ गतेसम्मको समय छुट्याएका छन् । प्रि बजेट छलफल सकिएपछि सांसदहरुले उठाएका प्रश्नको मन्त्री महतले जवाफ दिने छन् ।

मन्त्री महतले जेठ १५ गते आ.व. २०८०/०८१ को बजेट प्रस्तुत गर्ने छन् ।

यस्तो छ आगामी बजेटको  सिद्धान्त र प्राथमिकताको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments