घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

0
235

मंसिर २९, भक्तपुर । नेपाल आयल निगमले भोली बिहानदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा तीन रुपैयाँले घटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here