बालाचतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न कोषको आग्रह

0
369

काठमाडौँ । बाला चतुर्दशी (शतबीजारोपण) मा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्न आउनेहरुले १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here