कार्तिक २० गते भक्तपुरका यी एरियामा भोलि बिजुली आपुर्ति बन्द हुने (सूचनासहित)

0
348

कार्तिक १९, भक्तपुर । नेपाल विद्युत प्राधिकरण, भक्तपुर वितरण केन्द्रले कार्तिक २० गते नयाँ फिडर निमाण कार्य गर्नको लागि बिहान ८:३० देखि १० :०० बजे सम्म बिक फिडर र नगरकोट फिडर बन्द हुने भएको छ । यसबाट भक्तपुरको दुधपाटि, ईटाछे, टैामढि,  ईनाचो , भक्तपुर  अस्पताल , छालिङ,चाङ्गु,खरिपाटि,बागेश्वरी,नगरकोट एरियामा लाईन बन्द हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here