येयां पुन्हिकाे दिन थिमि जिब्राे छेद्ने जात्रामा दाेस्राे पटक जिब्राे छेद्दै बालकराम नानिचा श्रेष्ठ

0
217

यस बर्ष(२०८०), येँया: पुन्हि:को दिन थिमिमा हुने मे:प्वा खानेगु जात्रामा जिब्रो छेदाउने आदरणिय बालक राम श्रेष्ठले, मध्यपुर थिमिको नगर परिक्रमा अलावा पशुपतिनाथ मन्दिर समेत पुगेर परिक्रमा गर्ने जानकारी दिन भएको छ !!!

Photo : Devendra Prajapati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here