काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुनै नेताहरूलाई देशको माया नभएको बताएका छन्।
मंगलबार आफ्नो सामाजिक सञ्जालमा उनले ‘नयाँ-पुराना सबै नेताहरू चोर हुन्’ भन्दै कसैलाई देशको माया नभएको लेखेका छन्।
उनले लेखेका छन्ः
नयाँ, पुरानो सबै नेताहरू चोर हुन्,
कसैलाई देशको माया छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















