ट्यान्करले ठक्कर दिँदा महाँकाल मन्दिरमा क्षति

0
217

श्रावण १५, महाँकाल मन्दिरमा १२ हजार लिटर को ठुलो पानी ट्यान्कर बाट ठक्कर हुँदा मन्दिर मा क्षती पुगेको छ । ना २ क ४० नं को पानी ट्यान्करले आज बिहान २ बजे महाँकाल मन्दिर परिसर मा ठक्कर दिएको हो। राती करिब २ बजे पछिको दुर्घटना भयको तथा ड्राइभर उपचारको क्रममा ट्रमा मा रहेको ट्राफिक प्रहरी बृत्त जनसेवा को प्रमुख ले जनाएको छ । अहिले सो सवारी हटायर सङ्गै राखियको जानकारी दिइएको छ ।


photo : Ganapati Lal Shrestha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here