उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडादर घट्यो, अब चढ्ने बितिकै १८ रुपैयाँ (सूचीसहित)

0
155

काठमाडौं उपत्यकालगायत बाग्मती प्रदेश भित्रका उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडादर घटेको छ । वाग्मती प्रदेश सरकारको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ ।

नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ । नयाँ भाडादर अनुसार सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा तोकिएको छ ।

भाडादर सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here